डेढ लाखसहित १० जुवाडे पक्राउ

कञ्चनपुर | जेठ १६, २०८०

डेढ लाखसहित १० जुवाडे पक्राउ

कञ्चनपुर:  कञ्चनपुरको भिमदत्त नगरपलिका–४ बसपार्कबाट १० जना जुवाडे पक्राउ परेका छन् ।
 

बसपार्कस्थित रतगैया होटलमा जुवातास खेलिरहेका ३८ वर्षीय प्रकाश थापासहित १० जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

 

फक्राउ परेका उनीहरुको साथबाट नगद रु १ लाख ५६ हजार २ सय ९५ रुपैयाँ र ६ गड्डी तास बरामद गरिएको थियो । 

 

सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्